अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादीद्वारा ह्वीप जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) व्यवस्थापिका संसदीय दलको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दलका नेता तथा पार्टीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा बस्यो । उक्त बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउदै, संविधान घोषणा गर्न केपी ओलीजीलाई सरकारको नेतृत्व गर्न समर्थन ग-यौं र संविधान घोषणा भयो । प्रधानमन्त्री केपी ओलीले संविधान कार्यान्वयन, पुनर्निमाणको … Continue reading अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादीद्वारा ह्वीप जारी